नेपाली कांग्रेस इलामको पार्टी सभापति निर्वाचित भएपछि डम्बर खड्काले पार्टीको भवन निर्माणका लागि साढे पाँच आना जग्गा दिने घोषणा गरेका छन् । इलाम अस्पताल नजिक रहेको साढे पाँच रोपनी जग्गा पार्टी भवन निर्माणका लागि दिएका हुन् । खड्काले पार्टी कार्यालय भवन निर्माणका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम करिब ९०…