सालकसहितको मोटरसाइकल नियन्त्रणमा

सिरहा जिल्लाको गोलबजारस्थित सशस्त्र प्रहरी बेसक्याम्पले संसारकै दुर्लभ मानिने अति सङ्कटापन्न स्तनधारी जन्तु सालकसहित मोटरसाइल नियन्त्रणमा लिएको छ । गोलबजार नगरपालिका–२ लालपुर फतिङ्गग्रा डाँडाबाट सालक र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ । बेसक्याम्पका प्रमुख दीपक कोइरालाका अनुसार सो डाँडाबाट तस्करी हुँदै छ भन्ने सूचना पाउनासाथ क्याम्पबाट खटिएको टोलीलाई देख्नबित्तिकै स१०प ३३३० नंको मोटरसाइकलमा सवार…