मकवानपुर । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन आज दुई खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समुह डि मा रहेको बट्टर युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्नेछ । मध्यान्ह् १२ः३० बजेबाट सुरु हुने खेलमा दुबै टोली जित निकाल्दै…