आगामी आर्थिक वर्षका लागि ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड ९६ लाख

ललितपुर- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ।ललितपुर महानगरपालिकाको मंगलबार ललितपुरमा आयोजित चौंथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि सो बजेट पेस गरेका हुन्। नगरसभामा पेस गरिएको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरिएको छ।पूर्वाधार विकासका लागि २…