पोखरा सडक महोत्सव : ३५ हजारले गरे अवलोकन, एक करोडभन्दा बढीको कारोबार

पोखरा । पोखराको अमरसिंह मैदानमा जारी पोखरा सडक महोत्सव अवलोकन गर्न दर्शकको भीड लागेको छ । आयोजकका अनुसार महोत्सवको पाँचौ दिन सोमबार मात्रै ३५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् । एकै दिन १ करोड १५ लाख बराबरको कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन उपसमितिका संयोजक सूर्यबहादुर बानियाँले बताए । महोत्सवमा याक अवलोकन, घोड सवार, नेपाल…