गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।तमु ल्होसारका अवसरमा शुभकामना दिदै प्रदेश प्रमुख गुरुङले तमु ल्होसार पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने र राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको उल्लेख गरेका छन्…