पोखरामा आइतबारदेखि मनमोहन स्मृति क्रिकेट

काठमाडौं । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको सम्झनामा मनमोहन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना र नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा हुने तेस्रो संस्करणको प्रतियोगिता आगामी आइतबारदेखि अगामी फागुन ७ सम्म पोखरा रंगशालामा आयोजना हुने बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको हो । सेन्टरका अध्यक्ष ठाकुर गैरेले नेपाल क्रिकेट संघ…