सुर्खेतमा कांग्रेस संस्थापन इतरपक्षले उम्मेदवारमा माग्यो ४० प्रतिशत हिस्सा

सुर्खेतमा नेपाली कांग्रेस संस्थापन इतरपक्षले आफूलाई ४० प्रतिशत हिस्साको माग गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार शेखर कोइराला समूहको बसेको बैठकले आफूहरुलाई ४० प्रतिशत हिस्साको माग गर्ने निष्कर्ष निकालेको हो ।सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलामा संस्थापन पक्षले एकलौटी गर्न खोजेको आरोप लगाएको छ । पार्टीभित्र अब भागवण्डाको राजनीति नगर्ने भनिएपनि संस्थापन इतर…