मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा बाढीले दर्जन बढी घर बगायो, ११ जना बेपत्ता

शुक्रबार राति देखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठुलो क्षति गरेको छ ।करिब डेढ दर्जन घरहरू बगेका छन् भने लास्कु खोलाको बिचमा फसेका एक जना व्यक्तिको सुरक्षाकर्मीले उद्धार गरेका छन् । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाकी रहेको…