जुम्लामा एक वर्षमा सात हजारभन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र, एक हजारले लिए राहदानी

जुम्ला । जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मीनबहादुर रावलका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चार हजार ४२ पुरुष र तीन हजार ३८८ महिलाले राष्ट्रिय परिचयपत्र बनाएका हुन्। यसैगरी ६ हजार ८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। राहदानी लिनेहरूमा ६५१ पुरुष र…