बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु,चार जना घाइते

काठमाडौं । बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना अन्य चार जना घाइते भएका छन् । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य…