कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-२ ढकनियाँमा ६ करोड ८० हजार रूपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ। उक्त आयोजना निर्माण भएपछि सो वडाका पाँचसय १० परिवार लाभान्वित भएका छन्। संघीय सरकार र नगरपालिकाको ५०र५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो। नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार उक्त आयोजनाअन्तरगत बोरिङ ड्रिल, दुईसय…