व्यास,छांगरु र तिंकरमा खाद्यान्न अभाव नहुने

दार्चुला, ९ असार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यहाँको व्यास, छांगरु र तिंकर गाउँमा खाद्यान्न अभाव हुन नदिन ‘ढुवानी बोलपत्र’ आह्वान गरेको छ । सो कम्पनीका कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले त्रिदेशीय सीमा क्षेत्र नजिकका ती गाउँमा खाद्यन्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले सुर्खेतदेखि हेलिकप्टरमार्फत २०० क्वीन्टल खाद्यान्न…