मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात समूहद्वारा गाउँपालिकाको गाडीमा आगजनी, गाडी पुरै क्षतिग्रस्त

बझाङ- अज्ञात समूहले  बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा  आगजनी गरेको छ ।आगजनीको कारण गाडीको अगाडिको भाग जलेर पुर्ण रुपमा क्षति पुगेको छ । शनिबार देउलेख बजारमा पार्किङ गरेर राखेको गाउँपालिकाको से १ झ २७४ नम्बरका गाडीमा अज्ञात समुहले आगजनी गरेको हो । शनिबार राति करीब १ बजेतिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका…