कैलाली,जेठ ६- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले भ्रष्टाचार र अनिमियतताको बिरुद्द लेख्न र बोल्न रोक्नकै लागी सरकारले मिडिया काउन्सिल बिधेयक ल्याउन खोजेको बताएका छन । कैलालीको टिकापुरमा आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले देशमा यती ठुला ठुला भ्रष्टाचार काण्डहरु भइ रहेको र सरकारले भ्रष्टाचारको बिरुद्दमा लेख्ने र बोल्ने पत्रकारहरुको मुख थुन्न खोजेको…