डडेल्धुरा । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा सुदुरपश्चिम प्रदेशकै सबै भन्दा कम बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को ६१औं वार्षिक प्रतिवेदन अनुसार गन्यापधुरा गाउँपालिकामा सुदुरपश्चिम प्रदेशकै सबै भन्दा कम बेरुजु देखिएको हो। महालेखाको प्रतिवेदन अनुसार सुदुरपश्चिम प्रदेशका जम्मा ८७ स्थानिय तहमध्य गन्यापधुरा गाउँपालिका सबै भन्दा कम बेरुजुसहित बित्तिय अनुशासनमा उत्कृष्ट…