सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुनः २ दिन म्याद थपियो

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन्। सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गरेको दाबी मियाँले अस्वीकृत गरेका हुन्। लक्ष्मणलाई नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन थियो। कैलाशलाई एमाले र माओवादी केन्द्रको समर्थन थियो। मंगलबारै लक्ष्मणलाई…