कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

काठ्माण्डौ- गत जेठ २५ र २६ गते सम्पन्न भएको कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । भाषा परीक्षाको नतिजा बिहिबार राती प्रकाशित भएको हो । यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । आवेदन दिने मध्ये ८४ हजार २ सय १५ जनाले मात्र भाषा परीक्षा दिएका…