एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरु (प्रतिवेदन सहित)

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको ठहर गरेको छ । असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा संचालन भएको महाधिवेशन अन्तर्गत हुने निर्वाचनलाई अनुगमन गरी निष्पक्ष निर्वाचनको प्रत्याभूती गर्न अन्तर्राष्ट्रिय समन्वयन परिषदले…