२ मङ्सिर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच बालुवाटारमा भेटवार्ता भएको छ। भेटवार्तामा एमसीसीबारे गहन छलफल भएको बताइएको छ। नेपालको तीन दिने भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवासँग एमसीसी पास हुन किन विलम्ब भइरहेको बारे जिज्ञासा राखेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको…