सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या

सर्लाही– सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। हरिपुर्वा नगरपालिका– ५का ती युवकले २३ वर्षीया चित्रलेखा यादवलाई बिहान करिब पौने २ बजेतिर गोली हानेका थिए। चित्रलेखाको घटनास्थलमै मृत्यु भएको र ५४ वर्षीय बुबा रामदिनेश राय घाइते भएको प्रहरीले जनाएको छ। गोली हान्ने युवक फरार छन्। उनको खोजी कार्य भइरहेको घटनाबारे थप अनुसन्धान भइरहेको…