विराटनगर । दुई दशकअघि संखुवासभामा भएको दुईजना पुरुषको हत्यामा संलग्नमध्ये एक महिला पक्राउ परेकी छन् । संखुवासभाको चैनपुर नगरपालिकाकी ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन् । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएकी उनी फरार थिइन् । उनलाई मोरङको केराबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार तामाङलाई…