काठमाडाैं, २५ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । नवलपरासी…