काठमाडौं । मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला सुन्दरहरैचा न.पा. वडा नं. १ स्थाई घर भई हाल बासबारी बस्ने ३८ वर्षिय हरी बहादुर मगरले रहेका छन् । उनले सृजना राईलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी रकम लिई सम्पर्क विहीन भएका थिए…