अष्ट्रेलिया पठाईदिन्छु भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं , २२ भदौ । अष्ट्रेलिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला मध्यपुर ठिमि नगरपालिका ४ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका २६ सामाखुशी बस्ने ५० वर्षिय रत्न केशरी श्रेष्ठलाई २० लाख ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनले आशा माया लामालाई वैदेशिक रोजगारीको…