कारागारबाट एक जना कैदी फरार

काठमाडौ , १७ भदौ । बर्दिया कारागारमा कैद सजाय काटिरहेका एक कैदी आज बिहान कारागारबाटै फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए पाएर विगत एक बर्ष देखि कैद भुक्तान गरीरहेका ठाकुरबाबा नगरपालिका –८ का २७ बर्षीय अजित बुढाक्षेत्री बर्दिया कारागारबाट भागेका हुन् । उनी आईतबार बिहान करिब ३ बजे कारागारको ट्रस्ट…