नवजात शिशु चिकित्सकले ५० हजारमा बेचेको पुष्टि, अस्पतालबाट हराएका बच्चाको उद्धार

भाद्र ५,विराटनगर । विराटनगरमा अस्पतालबाट बेपत्ता भएका नवजात शिशुको उद्धार भएको छ । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएका शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका(२ बाट उद्धार गरेको हो । प्रहरीका अनुसार अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्णले नवजात शिशु बेचेको अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरीले चिकित्सक कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको हो । चिकित्सक कर्णले…