अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ

काठमाडौं, २७ भदौ । वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड स्थाई घर भई हाल काठमाडौं सिनामंगल बस्ने २५ वर्षिय सुधा चौधरी रहेकी छिन् ।चौधरीले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिने प्रलोभनमा पारी दुई लाख बहत्तर हजार रुपैयाँ ठगी गरेकी हुन्…