काठमाडौं ३१ साउन । सुन तस्करी प्रकरणमा थप चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू सबै चिनियाँ नागरिक हुन् । सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेको सख्या २२ पुगेको छ । पक्राउ पर्नेहरूमा लिविन ताई, टिमिङ माईसहित चारजना रहेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । मंलगरबार पक्राउ परेका तीनजना चिनियाँ नागरिकलाई भने प्रहरीले नगद…