भुटानी शरणार्थी प्रकरणः अभियुक्तहरुबाट २७ करोड विगो र जनही २० वर्ष कैद मागदाबी

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ । आज ९सोमबार० प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराध, मानव बेचविखान, गठी लगायत पाँच वटा कसुरमा मुद्दा चलाउन माग गर्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । उक्त प्रकरणमा प्रहरीले २७ करोड भन्दा…