ललितपुर, १५ वैशाख । गोदावरी नगरपालिका(१३ झरुवारासी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका(११ घर भएका ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका(१ घर भएका २१ वर्षीय सुकुटे भन्ने भुपाल विकलाई नक्कली नोट र विभिन्न दशीका समानसहित प्रहरीले पक्राउ गरेको छ । सुरेश तामाङले गोदावरी नगरपालिका(१३ झरुवारासीस्थित किराना पसलमा सामान किनेर जाली नोट दिएको भन्ने…