सूर्य नेपाल गल्फमा भुवन र राहुल शीर्ष स्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा छन् । उनीहरूले ३–अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल पुरा गरेका छन् । भुवन र राहुलले १८ होलको समाप्तिमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज…