काठमाडौं । आइसीसी विश्वकप लिग टूमा नामिबियासँग नेदरल्याण्ड्स २४ रनले पराजित भएको छ । प्रतिकुल मौसमका कारण ४५ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले ४३.५ ओभरमा सवै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेदरल्याण्डसलाई पराजित गरेको नामिबियाले विश्वकप लिग टूमा ४ मध्य ३ खेलमा जित निकाल्दै ६ अंकका साथ आफूलाई शीर्ष स्थानमा राखेको छ ।नेदरल्याण्ड्सलाई रोक्ने…