हङकङमा हुने त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा,नयाँलाई मौका

काठमाडौं । हङकङमा हुन लागेको त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । अहिले जारी प्रतियोगितामा १८ सदस्यीय स्क्वाड घोषणा गरेको नेपालले त्यसबाट १४ जनाको टोलीलाई हङकङ पठाउन लागेको हो । अहिले नामिबिया र नेदरल्याण्डसँग त्रिकोणात्मक टी २०…