पाकिस्तानविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्दै

काठमाडौं,१० माघ । यू-१९ विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेको नेपालले सुरुआतमा ब्याटिङ गर्ने निर्णय लिएको हो । समूह ‘डी’ मा रहेका नेपाल र पाकिस्तानको खेल नेपाली समयानुसार इस्ट लन्डनको बफेलो पार्कमा दिउँसो १स्४५ बजे शुरू हुनेछ । यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले…