एनपिएल पोखराको पहिलो जित, साविक विजेता जनकपुरको तेस्रो हार

काठमाडौँ – नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ। जनकपुर वोल्ट्सबिरद्दको पोखरा २५ रनले विजयी भएको हो । यससँगै जारी सिजन खराब सुरुआत गरेको साविक विजेता जनकपुर वोल्ट्सले तेस्रो खेलमा पनि पराजय ब्यहोरेको छ। त्रिवि क्रिकेट रंगशालामा पोखरा एभेन्जर्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८…