मलेसियाले पाँचौँ विकेट गुमायो

काठमांडौ । आइसीसी टी २० विश्वकप छनोटमा नेपाले मलेसियाविरुद्ध पाँचौं सफलता हासिल गरेको छ । नेपालविरुद्ध आक्रामक सुरुआत गरेको मलेसियाले पछिल्लो समय भने ४ विकेट गुमाउन पुग्यो । पहिलो सफलताअ अभिनाश बोहोराले दिलाएका थिए भने दोस्रो सफलता रनआउटमार्फत नेपालले लिएको थियो । तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका थिए । नेपाली बलरमाथि मलेसियन खेलाडी हावी भएपछि…