काठमाडौं, ३० साउन । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत आज देखि सेमिफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र स्वीडेनबीच खेल हुँदैछ । समूह चरणमा जापानसँग ४–० को हार बाहेक स्पेन प्रतियोगितामा बलियो देखिएको छ । स्पेनले साविक उपविजेता नेदरल्याण्ड्सलाई हराएर पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो ।जारी विश्वकपमा सेमिफाइनलमा उक्लिएको टिममध्ये…