यू २० सेभेन्स रग्बी प्रतियोगितामा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित

काठमाडौं । एसिया रग्बी यू २० सेभेन्स पुरुष प्रतियोगितामा अन्र्तगत नेपाल भारतसँग फराकिलो स्कोर अन्तरले पराजित भएको छ ।शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल र भारत बीचको पहिलो खेलमा नेपाल २८–० स्कोरको अन्तरले पराजित भयो । निर्धारित १५ मिनेटको समयमा भारतले २८ पोइन्ट स्कोर ल्याउँदा नेपाली खेलाडीले खातै खोल्न सकेनन् ।एसिया रग्बीको आयोजना र नेपाल…