राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आइपिएल०क्रिकेटमा चेन्नाई सुपर किंग्सविरुद्ध जित निकालेको छ। सोमबार राति भएको खेलमा चेन्नाईलाई राजस्थानले सात विकेटले पराजित गरेको हो। १२६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले १७।३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो। राजस्थानलाई जिताउन जस बटलरले उत्कृष्ट प्रदर्शन गरे। उनले ४८ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै…