रियल मड्रिडले उचाल्यो स्पेनिस सुपर कप

काठमाडौं । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। आइतबार साउदी अरेवियामा भएको फाइनल खेलमा मड्रिडले एथ्लेटिको मड्रिडलाई टाइब्रेकरमा ४-१ ले पराजित गरेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि दुबै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। यसक्रममा खेलको ११५ औं मिनेटमा रियलका फेडेरिको सिधै रातो कार्ड काँदै मैदान बाहिर जानुपरेको…