ओमानबिरुद्दको खेलमा नेपाललाइ १९८ रनको लक्ष्य

आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार बिहान सुरु भएको ओमानविरुद्धको खेलमा नेपालले १ सय ९८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले बलिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनायो ओमानका लागि मोहम्मद नदीमले  ६९ रन बनाए । त्यस अतिरिक्त सन्दीप गौडले ३३,…