इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा चेन्नई विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गरेको छ । शनिबार मुम्बईको घरेलु मैदानमा चेन्नईले १ सय ६६ रनको लक्ष्य ९ विकेट गुमाउँदै १ बल बाँकी छँदा प्राप्त गर्यो। म्यान अफ दि म्याच ड्वेन ब्राभोले ३० बलमा ३ चौका र ७ छक्काको मदतले ६८ रन प्रहार गरेका…