काठमाडौं । फिफा विश्वकप २०२६ मा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दे सानदार सुरुवात गरेको छ । समुह एफ अन्तर्गत सोमबार बिहान भएको मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक/गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरे । यासिन अयारीले…