मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिप्टो कारोबार हुने वेभसाइट र एप्लिकेसन बन्द गर्न निर्देशन

क्रिप्टो कारोबार, हाइपर नेवर्किङ र अनलाइन जुवा (बेटिङ)सँग सम्बन्धित वेभसाइट तथा एप्लिकेसनहरू बन्द गर्न नेपाल नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपालको मौजुदा कानूनी व्यवस्थाले क्रिप्टो कारोबार, नेटवर्किङ र अनलाइन जुवालाई अवैध मानेको छ । तर, यस्ता वेभसाइट र एप्लिकेसन भने निर्वाध चलिरहेका छन् । सरकारले यसअघि नै अनलाइन प्रविधिमार्फत् हुने…