आजको मौसम : चट्याङ्गसहित वर्षा हुनसक्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रवारको मौसम पूर्वानुमान जारि गरेको छ । शुक्रबार महाशाखाले देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो । यसैगरी, महाशाखाले हाल देशभर आंशिक बदली भई दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ। मध्य…