काठमाडौंमा अत्याधिक चिसो, न्युनतम तापक्रम १ डिग्री सेल्सियस

काठमाडौं पुस, १५– काठमाडौंको न्युनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । उक्त तापक्रम जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान मापन गरेको जनाएको छ । अहिले काठमाडौँ उपत्यकाका धेरै ठाउँमा कुहिरो लागेको छ । तापक्रम घटेकाले चिसो बढेको र कुहिरो पनि लागेको महाशाखाले जनाएको छ । आकाश खुलेपनि चिसो बढेकाले कुहिरो लागेको मौसमविद् राजु…