तितली आँधीले भारतमा हङ्गमा मच्चाउदै, १८ जिल्लामा जारी गरियो रेड अलर्ट

२५ असोज, काठमाडौं– भारतमा आएको तितली आँधीले ओडिसा र आन्ध्रप्रदेशमा खतराको घण्टी बजेको छ । बंगालको खाडीमा बनेको दवावका कारण आएको तितली आँधीले भयावह रुप लिएको भन्दै सचेतना अपनाउन आग्रह गरिएको छ । ओडिसाको तटीय क्षेत्र गोपालपुरमा बढी खतरा देखिएको छ । थुप्रै रुखहरु ढलेका छन् । हावाको गति तीव्र भएकाले जनजीवन अस्तव्यस्त भएको छ…