मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखामा जन्ती बोकेको बस पल्टियो



दोलखा माघ, ४–
दोलखामा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका–४ मालुस्थित जोगीगाउँमा स्टार्ट गरेलगत्तै बस सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । दोलखा प्रहरीका अनुसार जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बा २ ख ३७६० नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ५ : २० बजे