मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुमार्गीको शंकास्पद विदेशी पैसा भित्र्याउन आनाकानी



काठमाडौं माघ, ९–
व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम भित्र्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ ।

पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएको तीन बैंकहरुलाई पत्राचार गरेको छ । रकम भने ती बैंकबाट पनि अन्तै सारिसकेको छ आशंका राष्ट्र बैंकका अधिकारीहरुको रहेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यसका बारेमा बुझ्न खोज्दा गभर्नर चिरञ्जीवी नेपाल र राष्ट्र बैंकका अन्य अधिकारीहरूले प्रतिक्रिय दिन मानेनन् ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  २ : ४६ बजे